चाडपर्व र स्वास्थ

शरद ऋतु सङ्गै नेपालमा ठुला चाडपर्वले पाहिला राख्दछ । बिशेश गरि दशै तिहार छ्ठ जस्ता ठुला चाडपर्बले एक छुट्टै रौनक ल्याएको  हुन्छ । घरआगनमा फुलेका फूलहरु खेतवारि र आलिमा झुलेका धान कोदो जस्ता अन्नले बाताबरण लाई मनमोहक बनाएको हुन्छ । यो समय ब्यस्त समय शारणिलाई मिलाउदै मानिसहरु आफुलाई स्वतन्त्र राख्न खोज्नुका aसाथै रमाउने र खानपिन…