काठमाण्डौ ५ चैत्र । नेकपा एमाले का उपमहासचिव विष्णु पौडेल एमालेको आन्तरिक राजनीतिमा गहिरो प्रभाव राख्छन् । एमालेको सांगठानिक सवालमा निर्णायक प्रभाव भएका पौडेल एमाले–माओवादी केन्द्रबीच चुनावी गठबन्धन निर्माण र पार्टी एकता प्रक्रियामा सुरुदेखी सक्रिय छन् । उनी एमाले र माओवादी एकता प्रक्रियाका सुत्रधार मध्येका एक हुन् । एमाले माओवादी एकता प्रक्रियाको बारेमा गरिएको कुराकानी…