जापानिज वाल कथा: प्रतिज्ञा (याकुसोकु)

अनुवाद: वेद काफ्ले एउटा ठूलो रुखमा एउटा हरियो लार्भा (पुतलीको बच्चा) बस्थ्यो । त्यो लार्भा रुखका पात खाँदै दिनदिनै ठूलो भएर पुतली हुने दिनको पर्खाइमा थियो । सधैँ झैँ पातहरू खादै गर्दा छेउबाट कुटुक कुटुक खाएको आवाज सुनिएछ । यसो हेर्दा आफूजस्तै देखिने अर्को हरियो लार्भाले पनि त्यही रुखको पात खादै रहेछ । यो देखेर…