निर्मल भट्टराई एउटा कलेज ड्रेस लगाएको गाई लगारेर जाँदै थियो । सधैं झोला बोकेर कलेज जाने विद्यार्थी आज एकाएक गाई डोहोर्याएर हिडेको देखे पछि मैले सोधें—“ए भाई, आज एका विहानै गाई लिएर कता ? “कलेज हिडेको नि ? “कलेज रे ? कलेज जान किन गाई ? किताब कपीको झोला खै त रु” “दाइलाई थाहा नै…