मौषमी कुराः मकै र समृद्धि

तेजबहादुर ढकाल संसारकै समृद्ध मुलुक अमेरिकामा मकै औधि नै लोकप्रिय खाद्यान्न हो । त्यहांको मकै विश्व विख्यात पनि छ । सायद इतिहासमा भोकमरी नै थियो होला । त्यसैले उनिहरुले मकैमा दाना नलाग्दै कलिलो खोयो “जसलाई उनीहरु बेबी कन भन्छन” खान थाले । त्यस पछि दुधे मकै “स्वीट क्रन” खान थाले । त्यस पछि मकैको सुजि…