नेपाली बिशेषताको समाजबाद के हुनसक्छ !

बहसको लागी । २०६२ २०६३ को ऐतीहासीकजनआन्दोलन जसलाइजनका्न्तीपनी भनिन्छ जसले मुलुकमा स्तापीतभएको निरंकुश सासनपद्दत् िलाइ जरैदेखि उखेलेर फाल्नेकाम गरयो । बिगतलामोसमयको प्तिक्षा पछि आन्दोलनले २०६४ सालमा सम्बीधान सभाको घोषणा गरयो जुन नेपालका कम्युनिष्टहरुले कम्युनीष्टपार्टी को स्थापनाकालदेखीनै उठाउदै आएको मागथियो र निरंकुश राणा शासनको अनत्यपछि राजात्रीभुबनले पनीजनतासमक्षजनताको सम्बीधान निमार्णको लागी सम्बीधानसभा को घोषणा गरिनेछ भनेका थिए…