“नाम- साप्रपा, चुनाव चिन्ह- हलो”

विवेकशील साझा पार्टी र राप्रपा बिच एकीकरणको घनिभूत तयारी हुँदै छ । साझा पार्टी अध्यक्ष रवीन्द्र मिश्रले सबै कुरा मिल्न सक्ने तर नाम र चुनाव चिन्हमा सहमति हुन पर्ने बताउँदै आइरहेका छन् । ‘विवेकशील साझा राप्रपामा मिल्न सक्दैन। राप्रपा साझामा आउन सक्दैन । दुवै पार्टी मिलेर नयाँ शक्ति बनाउन सकिन्छ’ रवीन्द्र मिश्रले भन्दै आइरहेका छन्…