सेवा भावले गरिएको राजनीतिमा महेश बस्नेतको भुमिका

सन्दिप खनाल सेवा भावले गरिने कर्ममा कुनै आशा हुँदैन, कुनै फलप्राप्तिको लागि गरिदैन । त्यसैले त्यो कर्म नै सर्बोत्कृस्ट कर्म हो । किनकी त्यो जीवन आफ्नो लागि होइन, अरुको जीवनको लागि समर्पण हुन्छ र मानिसको चोला नै आफ्नो लागि भन्दा अरुको लागि बाच्न र सेवा गर्न जीवनको प्रदुर्भाब भएको हुन्छ । त्यसैले म आफ्नो कर्मप्रती…