अझै म १५ वर्ष बाँच्छु : प्रधानमन्त्री ओली

काठमाडौँ, ४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै १५ वर्ष बाँच्ने बताएका छन  । बुधबार गृहमन्त्रलयाले आयोजना गरको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू झै १५ वर्ष बाच्ने बताएका हुन । उनले भने, ‘केहीले मरिहालोस् भनेका छन् तर अझै म १५ वर्ष बाँच्छु ।’ ‘म भोलि सिंगापुर जाँदैछु । केही मान्छेले यो मरिहालोस्…