विप्लवको आन्दोलन पार लाग्दैन, नयाँ सोचबाट अघि बढ्नुहोस्, नत्र दुर्भाग्य हुन्छ : अध्यक्ष प्रचण्ड

चितवन, ११ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लवले पछिल्लो समय गरेको आन्दोलन पार लाग्ने प्रकारको भएको बताउदै नयाँ सोचबाट अघि नबढे उनलाई नै दुर्भाग्य हुने बताउनुभएको छ । मंगलबार भरतपुर महानगरको नगरसभालाई सम्बोधन गर्दा पनि अध्यक्ष प्रचण्डले सार्वजनिक मञ्चहरुबाट नेत्रविक्रम चन्द विप्लव मूलधारमा आउनुको कुनै…