यो बजेटले आशा जगाउने काम गर्न सक्दैन : अध्यक्ष लिङ्देन

काठमाडौँ, २२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बजेटले आशा जगाउन नसक्ने बताएका छन् । आज प्रतिनिधि सभाको आउँदो वर्षको बजेटमाथिको छलफलमा बोल्दै उनले बजेटले त्यस्तो छलाङ मार्न नसकिने बताए । उनले भने, “बजेट गिजोल्नुभएको छैन । सकेसम्म सबैको चित्त बुझाउने, कार्यकर्ताको लागि ठाउँ राख्नुभएको छ,” “अर्थतन्त्रको जे अवस्था हो । यो…