काठमाडौँ, १८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आशा र भरोषायोग्य युवालाई एमालेले आगामी दिनमा अझ बढी अगाडी बढाउने उद्घोष गर्नुभएको छ । इलाम क्षेत्र नं. २ मा भएको उपनिर्वाचनबा निर्वाचित सुहाङ नेम्वाङलाई बधाई दिँदै अध्यक्ष ओलीले एमालेले युवालाई अगाडी बढाउँदै आएको स्मरण गराउनुभयो । त्यस्तै आगामी दिनमा अझ बढी प्राथमिकता दिने उद्घोष गर्नुभयो…