जनकपुरधाम, २ जेठ । नेकपा एमालेले मधेस प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबारबाट लागू हुनेगरी सरकारलाई दिएको समर्थन फिर्ता लिइएको एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिएका हुन् । जसपा–एमालेसहितको गठबन्धनमा मुख्यमन्त्री सरोजकुमार यादवलाई समर्थन गर्दै विश्वासको मत दिएर सरकारमा सहभागी भएको एमालेले संसदीय दलको बैठकको निर्णयअनुसार दुई महिनापछि…