एमालेको अभियान, काङ्ग्रेसको रोदन र स्थानीय निर्वाचन

[caption id="attachment_732" align="alignright" width="300"] नरेश्वर ज्ञवाली[/caption] यति बेला मुलुक करिब–करिब स्थानीय तह निर्वाचन मा केन्द्रित भएको छ । सरकारले २०७४ साल वैशाख ३१ गते देशभर एकै पटक स्थानीय तहको निर्वाचन को घोषणा गरेको छ । यही चैत्र १ गते ललितपुरलाई महानगरपालिका घोषणा गरेर प्रधानमन्त्रीले विधिवत रूपमा स्थानतीयतह कार्यान्वयन को घोषणा गर्नुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र…