काठमाडौँ, २२ बैशाख । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ८४ हजार ६ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने आज स्थिर रह्दै १९ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको…