एउटै कम्पनीविरुद्ध एक अर्ब २१ करोड राजस्व चुहावटको मुद्दा

काठमाडौँ, २३ वैशाख । राजस्व अनुसन्धान विभागले एउटै कन्ट्रक्सन कम्पनीले १ अर्ब २१ करोड राजस्व छलेको अभियोगमा सोमबार उच्च अदालत पाटमा अभियोग पत्र दायर गरेको छ ।  विभागले काठमाडौं महानगरपालिका‐३१ ठेगाना भएको ध्रुव कन्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवविरुद्ध बढीमा तीन वर्ष जेल सजाएसमेतको माग दावीसहित मुद्दा दायर गरेको छ । उक्त कम्पनीविरुद्ध मुख्यतः नक्कली बिलबिजक बनाएर भ्याट तथा…