गोलभेँडाको भाउ बढ्यो

काठमाडौँ, २५ बैशाख । बजारमा गोलभेँडाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार गोलभेँडाको भाउ बढेको हो । कालीमाटी बजारमा बुधबार प्रतिकिलो ४६ रुपैयाँ थोक मूल्य रहेको लोकल गोलभेँडा आज प्रतिकिलो ५२ रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै तराई गोलभेँडा ९सानो० को भाउ पनि आज बढेको छ । आज…