काठमाडौँ, ४ वैशाख । सहकारी संस्थाको नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्ने उद्देश्यले निकै तामझामसाथ सरकारले अध्यादेश (हाल ऐन बनिसकेको छ) ल्याए पनि बचतकर्ताले रकम फिर्ता कहिले पाउँछन् भन्ने अन्योल छ । स्वायत्त र शक्तिशाली नियामक निकाय स्थापना गर्ने अध्यादेशको व्यवस्थाअनुसार सरकारले गत माघ १४ मा राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गर्यो । तर अध्यादेश जारी…