विश्वभर दुई अर्बभन्दा बढी डिजिटल वालेट खाता

काठमाडौँ, ३१ चैत । मोबाइल फोनमार्फत वित्तीय कारोबार गर्न दर्ता गरिएका डिजिटल खाताको संख्या विश्वमा २.१ अर्ब र मासिक सक्रिय प्रयोगकर्ता संख्या ५१ करोड नाघेका छन् । मोबाइलमार्फत हुने दैनिक कारोबार रकम वार्षिक १६ प्रतिशतले बढेर ४.६ अर्ब डलर पुगेको छ ।  विश्वभरका मोबाइल सेवा प्रदायकहरूको छाता संगठन ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन्स एसोसिएसन (जीएसएमए) ले हालै सार्वजनिक गरेको ‘द…