जनकपुरधाम, २६ चैत । मधेश सरकारले अब अगामी बजेटमा एक करोडभन्दा कमको आयोजना नराख्ने भएको छ । प्रदेश विकास समस्या समाधान समितिको बैठकमा आगामी बजेटमा एक करोडभन्दा कमका योजना वार्षिक कार्यक्रममा नराख्ने निर्णय गरेको हो । यस्तै बैठकमा नीति तथा योजना आयोगले तयार पारेको प्रोजेक्ट बैंक मा सबै योजना प्रविष्टपछि मात्र पीएलएमबीआइएसमा प्रविष्ट गर्ने र…