काठमाडौँ, २९ फागुन । गुल्मी जिल्लामा कोदो उत्पादन बर्सेनि घट्दै गएको छ । जिल्लामा गत वर्षभन्दा यो वर्ष पनि उत्पादन कम भएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।जिल्लामा प्रत्येक वर्ष कोदोको क्षेत्रफल पनि घटिरहेको छ । क्षेत्रफलका आधारमा भने उत्पादनको गिरावट कम भएको छ । विगत ५ वर्षको तथ्याङ्क विश्लेषण गर्दा क्षेत्रफल घटेता पनि उत्पादन भने…