नेप्सेमा सामान्य वृद्धि

काठमाडौँ, २१ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य वृद्धि भएको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक २.४१ अंकले बढेर २७३०.०० अंकमा पुगेको हो । आज बजारमा ११ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से परिसूचक बढे पनि सोमबार सेयर मूल्य बढेका कम्पनीको संख्या भने कम छ । बजारमा सोमबार…