वैदेशिक व्यापारमा सुधार

काठमाडौँ, ८ माघ । मुलुकको वैदेशिक व्यापार (आयातनिर्यात) दुवैमा सुधार आएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा आयातनिर्यातमा सुधार आएको हो । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार आयात सात प्रतिशत र निर्यात ३१.७८ प्रतिशतले वृद्धि भएको छ । साउनदेखि पुससम्म आयात ७.०६ प्रशितले बढेर आठ खर्ब २२ अर्ब ३७ करोड ५४…