काठमाडौँ, २८ वैशाख । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २३ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ३७ हजार ९ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेर प्रतितोला १७…