गृहमन्त्री लामिछानेको निर्वाचन क्षेत्रमा सहकारी पीडितद्वारा आन्दोलन

चितवन, १० जेठ । बचत फिर्ता नगरी बन्द भएका चितवनका तीन ठूला सहकारी साहारा बहुउद्देश्यीय, सनराइज बचत तथा ऋण र शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताले शुक्रबारदेखि भरतपुरमा प्रदर्शन गर्ने भएका छन् । बचत फिर्ता दिलाउनुको सट्टा सरकारले अपचलनमा दोषी देखिएकालाई जोगाउन खोजेको भन्दै उनीहरूले प्रदर्शनको तयारी गरेका हुन् । जिल्लामा २० हजारभन्दा बढी बचतकर्ताको बिचल्ली हुँदासमेत सरकारले…