लगानी सम्मेलनले नेपालमा लगानीयोग्य वातावरण बनेको सन्देश दियो : अध्यक्ष ढकाल 

काठमाडौँ, १९ वैशाख । नेपाल उद्योग तथा वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी सम्मेलनले नेपालमा लगानीयोग्य वातावरण छ भन्ने सन्देश दिएको बताएका छन् ।  आज नेपाल जग्गा तथा आवास विकास संघको १७औँ वार्षिक साधारणसभामा बोल्दै उनले भने, “लगानी सम्मेलन सम्पन्न भएको छ । त्यसबाट कति लगानी कति आयो त्यो फरक विषय हो । तर, यसले…