नेप्से परिसूचक २५.९३ अंकले घट्यो  

काठमाडौँ, १८ वैशाख । आज नेप्से परिसूचक २५.९३ अंक बढेर २००६ अंकमा कायम भएको छ । त्यस्तै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा दोब्बर बढेको छ । अघिल्लो दिन २ अर्ब ९५ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८० करोडको कारोबार भयो । कुल २१५ कम्पनीको मूल्य बढ्यो भने २६ को घट्यो, ४ को स्थिर…