बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २५ बैशाख । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ६ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९८ हजार १ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १२ सय ८५ रुपैयाँमा…