सरकारले नौ महिनामा दुई खर्ब २१ अर्ब रुपैयाँ ऋण लियो

काठमाडौँ, २० बैशाख । सरकारले चालु आर्थिक वर्षको नौ महिनामा दुई खर्ब २१ अर्ब रुपैयाँ ऋण उठाएको छ । अर्थ मन्त्रालयका अनुसार सरकारले आन्तरिक र बाह्य गरेर साउनदेखि चैतसम्म दुई खर्ब २१ अर्ब रुपैयाँ ऋण उठाएको हो । यसमध्ये एक खर्ब १६ अर्ब रुपैयाँ बाह्य र एक खर्ब पाँच अर्ब रुपैयाँ आन्तरिक ऋण रहेको अर्थ…