टेरामक्स प्रकरणमा पूर्वकानुन सचिव ज्ञवाली पनि तानिए

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवबाट अवकाश पाएका ज्ञवाली सहसचिव छँदा टेरामक्सका उपकरण खरिदको सुरुवाती चरणमै संलग्न रहेको पाइएको हो । अनुसन्धान स्रोतका अनुसार गैरकानुनी रूपमा टेरामक्स उपकरण किन्ने निर्णयमा संलग्न भएको आरोपमा अख्तियार दुरुपयोग…