परिसूचक नेप्से आज पनि घट्यो

काठमाडौँ, १९ चैत । सेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ । आज नेप्से सूचक ६.२६ अंकले घट्दै २ हजार १२.०७ अंकमा झरेको हो । सोमबार क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०.९१ अंकले घट्दै ३५५.६६ अंकमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । ६ अंकले सूचक घटेको यस दिन २ अर्ब ८७ करोड ४७ लाख…