काठमाडौँ, २१ चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १८ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ३३ हजारमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३२ हजार ३५० सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर प्रतितोला १६ सय…