काठमाडौँ, २ चैत । आज बजारमा सुन मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल ४ सय रुपैयाँले घटेर प्रतितोला एक लाख २५ हजार ४ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य…