बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १५ चैत । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय रुपैयाँले बढेर प्रतितोला एक लाख २७ हजार ९ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख २७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर…