काठमाडौँ, ३० फागुन । मंगलबार हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बुधबार तोलाको १ हजार घटेको छ । हिजो प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख २५ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाली बजारमा १६ महिनामा सुनको मूल्य प्रतितोला करिब ३२ हजार बढेको छ । १७…