काठमाडौँ, २९ माघ । सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित वस्तु तथा सेवा खरिदका काममा अनियमितता देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी निकायहरुलाई विभिन्न सुझाव दिएको छ । सूचना प्रविधिसम्बन्धी प्रणालीको आवश्यकताको विश्लेषण, प्रणालीको डिजाइन, विस्तृत परियोजना प्रतिवेदन, लागत अनुमान, योजना कार्यान्वयन तथा मर्मत सम्भार एवं सञ्चालनसम्बन्धी काममा एकरूपता ल्याउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको कुनै एक…