जीबी समूहद्वारा ६ सहरका ४९ हजार बचतकर्ताको ७ अर्ब अपचलन

काठमाडौँ, २२ माघ । पोखरा, चितवन, वीरगन्ज, भैरहवा, नेपालगन्ज र काठमाडौँ जस्ता प्रमुख सहरमा सहकारी खोलेका गितेन्द्रबाबु (जीबी) राईको समूहले करिब ४९ हजार सर्वसाधारणको ७ अर्ब ६ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको विवरण प्राप्त भएको हो । नियामक निकाय र प्रहरीलगायतमा परेको उजुरी तथा संस्थाको वित्तीय विवरणका आधारमा यो विवरण संकलन भए पनि ठगी योभन्दा बढी…