आजको सुनचाँदीको मूल्य

काठमाडौँ, १७ माघ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १८ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै,…