काठमाण्डौ,२४ कार्तिक । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८०र८१ को तेस्रो महिना असोजमा तीन खर्ब ६५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३० प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा २ खर्ब ८१ अर्ब रूपैयाँको रेमिटेन्स भित्रिएको थियो। यस वर्ष मासिक औसत एक खर्ब २१ अर्बको दरमा…