काठमाडौँ, २९ भदौ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ६ सय रुपैयाँले प्रतितोला १ लाख ११ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ११ हजार २५० सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १३…