ग्लोबल आइएमई र बीओकेले सुरु गरे एकीकृत कारोबार

काठमाडौँ, ५ भदौ । ग्लोबल आइएमई क्यापिटल र बीओके क्यापिटल मार्केटले आजदेखि एकीकृत कारोबार सुरु गरेका छन् । ग्लोबल आईएमई बैङ्क र बीओके आपसमा मर्ज भएर एकीकृत कारोबार सुरु गरेपछि दुई क्यापिटलले समेत एकीकृत कारोबार सुरु गरेका हुन् । ग्लोबल आइएमई बैङ्क लिमिटेड र बैङ्क अफ काठमाण्डू मर्ज भई २०७९ पुस २५ गतेदेखि ग्लोबल आइएमई…