हिमालयन ऊर्जाको आइपीओ खुल्यो

काठमाडौँ, २० चैत । हिमालयन ऊर्जा विकास कम्पनीको १४ लाख ८५ हजार कित्ता सेयर आइपीओ बिक्रि खुला गरेको छ । कम्पनीले ३ प्रतिशत ४४ हजार ५ सय ५० कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात ७४ हजार २५० कित्ता सेयर सामुहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।  प्रतिकित्ता सय रुपैयाँका…