ग्राहक पहिचान विवरण नवीकरण नगर्नेलाई शेयर कारोबार गर्न नदिन धितोपत्र बोर्डको निर्देशन

बैशाख २१, काठमाडौं । ग्राहक पहिचान विवरण नवीकरण नगर्नेलाई शेयर कारोबार गर्न नदिन धितोपत्र बोर्डको निर्देशन दिएको छ । बजारमा कालोधन भित्रन नदिइने उद्देश्यका साथ बोर्डले वैशाख मसान्तभित्रमा ग्राहक पहिचान विवरण नवीकरण नगराउने ग्राहकलाई शेयर कारोबारमा संलग्न नगराउन निर्देशन दिएको हो । बोर्डले धितोपत्र बजारमा कालोधन भित्रिन नदिन ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्गवादी क्रियाकलापमा वित्तीय लगानी…