अर्थ

सुनको भाउ घट्यो



बैशाख ७, काठमाडौं – आज सुनको भाउ  तोलामा एक सय रुपैयाँ घटेको छ ।

हिजो तोलामा ३ सय रुपैयाँ बढेर ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज  सुन आज तोलाको ५९ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 चाँदी आज पनि तोलाको ७ सय ८० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।