१८ बर्षिया भिमले बनाए ओशियन गाडी

काठमाडौं९ फागुन । बाग्लुङ्गका १८ बर्षिया यूवक भिम सुनारले‘ओशियन’ नामको गाडी निमार्ण गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा यूवक सुनारले एक महिना समय लगाएर निमार्ण गरेको गाडी सार्वजनिक गरेका हुन् । यूवक सुनारले आफ्नो सिप र दक्षतालाई राज्यले उपभोग गर्नुपर्ने बताएका छन् । उनले भने,‘म अहिले कक्षा १२ मा अध्ययनरत छु, १० कक्षा पढ्दाको समयमा…