एकिकृत नमुना मुसहर बस्ती निर्माणमा धुर्मुस सुन्तलीः श्रम सहयोगको माग गर्दे

काठमाडौं ८ फागुन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्तीको निर्माण कार्य ढेड महिना नपुग्दै आधा काम सकिएको छ । पौष २५ गते नेपालका चर्चित हास्यकलाकार महजोडि हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले शिल्यानाश गरेका उक्त बस्तीको ४२ दिनमै ५० प्रतिशत काम सकिएको हो । लामो समयदेखी अशिक्षा, बेरोजगारी तथा पिछडिएका मुसहर बस्तीमा…