जुम्लामा ५० प्रतिशत वडापालिका कार्यालयविहीन

जुम्ला, २० जेठ । एक नगरपालिका र सात गाउँपालिका ६० वडा स्थानीय तह भएको जुम्लाका ५० प्रतिशत वडापालिका कार्यालयविहीन छन् । आठ स्थानीय तहमा साविकका ३० वटा गाविस कार्यालयलाई गाउँ तथा नगरपालिकाको कार्यालय कायम गरे पनि ३० वडापालिकामा वडा कार्यालय स्थापना नभएको जिल्ला समन्वय समिति जुम्लाका स्थानीय विकास अधिकारी हरिनारायण बेल्वासेले जानकारी दिनुभयो । “एक…