उपेन्द्रले भने–सरकार उल्टो बाटो हिडिरेहेको छः निर्वाचन हुँदैन, हामी हुन दिदैनौ

काठमाण्डौ, १२ चैत । सङ्घीय गठबन्धनका संयोजक उपेन्द्र यादवले सरकारका कारण मुलुकमा भ्रष्टाचार र बेथिति चरम रूपमा बढेकोले यसको विकल्प खोज्नु पर्ने बताएका छन् । उनले देशलाई तत्काल भ्रष्टाचार र बेथितिबाट मुक्त गर्नका लागि प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोज्नु पर्ने समय आएको बताए । रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको साक्षात्कारमा उनले भने,‘मुलुकमा सरकारको कारण भ्रष्टाचार…