काठमाडौँ उपत्यकामा असिनासहितको भारी वर्षा

काठमाडौँ, ११ चैत । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा आज साँझ असिनासहितको भारी वर्षा भएको छ । स्थानीय वायुको प्रभावका कारण लामो समयदेखि विकास भएको प्रणालीले बदलीसँगै असिना र वर्षा गराएको मौसमविद् समीर श्रेष्ठले राससलाई जानकारी दिए । उहाँका अनुसार काठमाडौँ उपत्यकाकोबानेस्वर लगाएत उत्तरतर्फको भेगमा भारी असिना वर्षात्् भएको छ । यो केही समय रोकिए…