स्वतन्त्र र निष्पक्ष पत्रकारितामा जोड

नेपालगन्ज, १६ चैत । नेपाल पत्रकार महासङ्घको ६२औँ स्थापना दिवस आज यहाँ प्रभातफेरी तथा प्रवचन कार्यक्रमको आयोजना गरी मनाइयो । महासङ्घको बाँके शाखाद्वारा स्थानीय बिपी चोकबाट ब्यानरसहित निकालिएको प्रभातफेरीमा जिल्लाका पत्रकार, नागरिक समाजका अगुवा, राजनीतिक दलका नेता, कार्यकर्ता, कर्मचारी र अधिकारकर्मीको सहभागिता थियो । प्रभातफेरी नेपालगन्ज बजार परिक्रमापछि धम्बोझी चोकमा आयोजना गरिएको सभामा महासङ्घका केन्द्रीय…